सिड्नी घटनाः काम शुरू गरेको पहिलो दिनमै चक्कु प्रहारबाट ज्यान गुमाएका पाकिस्तानी

तस्वीर स्रोतः सेभेन न्यूज सिड्नी । सिड्नीमा शनिवार भएको चक्कु आतंकमा परेर मारिने ६ जनाकै पहिचान खुलेको छ । जसमा पाकिस्तानबाट अष्ट्रेलिया आएका फराज ताहिर […]