प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, समसामायिक विषयमा छलफल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार विभिन्न समसामायिक विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर