प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो। तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो। आजको बैठक नियमित भएको बताइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर