नेपालमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज मंगलबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२ सय ३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर २ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ३ हजार ८ सय ६२ जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर