नेपाल प्रहरीका १५० डीएसपीको सरुवा (सूचीसहित)

माघ २०, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो ।

यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर