बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुन चाँदीको भाउ आज बिहिबार सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ।

हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर