थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस

काठमाडौं । सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन ०७८र०७९ पेस गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय