अनागरिकलाई गृहमन्त्री बनाउनु नेपालको इतिहासकै गम्भीर भूल : सुशीला थिङ

काठमाडौं। नेपाली कांग्रेसकी सांसद सुशीला थिङले अनागरिकलाई गृहमन्त्री बनाउँदा देशकै शिर निहुरिएको बताएकी छन्।

आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अनागरिकलाई गृहमन्त्री काम नेपालको इतिहासकै गम्भीर भूल भएको बताएकी हुन्।

‘म त्यस्तो जिल्लाबाट प्रतिनिधित्व गरेको छु, जहाँका जनता ब्रिटिस सेनाका अगाडि झुकेनन् तर यो संसद्बाट नेपालको इतिहासमा नभएको भूल भएको छ,’ सांसद थिङले भनिन्, ‘अनागरिकलाई गृहमन्त्री बनाएर शिर निर्हुयाउने काम भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर