बाजुरा। सुदूरपश्चिम प्रदेशको बाजुरामा भूकम्प गएको छ।
बुधबार दिउँसो पौने २ बजे बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पबाट क्षति भएको खबर आएको छैन।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host