लुम्बिनी प्रदेश सभाको बैठक १७ गतेलाई आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गतेका लागि आह्वान गरिएको छ । बैठक बुधबार दिउँसो १ बस्ने गरी तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । यसअघि माघ २० बैठक गते बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर