काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ।
आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host