रविको पद खारेजपछि रिक्त चितवन २ को उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता

काठमाडौँ । रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा हुन लागेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दलले दर्ता गरेका छन् ।

आगामी वैशाख १० गतेका लागी तय उपनिर्वाचनमा भाग लिन सो संख्यामा दलहरुले दर्ता गरेका हुन ।आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (फागुन १६ गते)सम्म उक्त संख्याको दल दर्ता भएको जानकारी दिनुभयो ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

हालसम्म दर्ता भएका दलहरुको सुचीः

प्रतिक्रिया

सम्बन्धित खवर