लगातार घटेको सुनको मूल्य आज भने बढ्यो

काठमाण्डाै – हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर