सुन हिजो कै मूल्यमा आज पनि कारोबार हुँदै

काठमाडौं । सुनको मूल्य आज यथावत् छ । हिजो तोलामा १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

आज सुन तोलामा एक लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ पनि यथावत् छ । चाँदी तोलाको एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर