नेपालमा आज थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं। नेपालमा आज शुक्रबार थप ६ कोरोना संक्रमित थपिएका छन्। एक हजार १९ वटा नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। आज तीनजना संक्रमणमुक्त भएका छन्।

योसँगै सक्रिय संक्रमितको संख्या २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर