कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोलि आइतबार बिहान साढे १० बजे बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको विश्वासको मतबारे छलफल गर्न कांग्रेसले आइतबार बैठक बोलाएको हो। कांग्रेसले आइतबार नै संसदीय दलको बैठक पनि बोलाएको छ। बैठक मध्याह्न १२ बजे बोलाइएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिंदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर