प्रधानमन्त्रीद्वारा गोरखामा सडक शिलान्यास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा सडक शिलान्यास गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक खण्डको २० किलोमिटर क्षेत्र स्तरोन्नतीका लागि शिलान्यास गरेका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधान तथा भौतिक पूर्वाधार, यातायात मन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थित थियो।

प्रतिक्रिया

सम्बन्धित खवर