काठमाडौं। सत्ता गठबन्धनले आज बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ। १० दलीय सत्ता गठबन्धनले आज अपराह्न सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने र शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सरकारको तयारी छ।

