काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ। आजका लागि बोलाइएको बैठक सरेको हो।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक २०८० साल वैशाख ४ गतेका लागि सरेको हो। विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host