मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दै छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बजे बस्ने भएको हो। आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।

आजदेखि हरेक मंगलबार मात्रै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर