स्वर्णिम वाग्लेको धेरै मतका साथ अग्रता कायमै

काठमाडौं । तनहुँ क्षेत्र नम्बर– १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले अग्रता कायम नै राख्नु भएको छ ।

पछिल्लो परिणाम अनुसार डा। वाग्लेले १२ हजार ७०५ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर