प्रचण्ड र ओलीबीच भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो। नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयका अनुसार समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर