कृषि विज्ञ मदन राई शुभम् फाउन्डेसनबाट पक्राउ

खोटाङ। कृषि विज्ञ मदन राईलाई प्रहरीले पक्राउ गरेको छ। खोटाङ प्रहरीले आज (शुक्रबार) बिहान राईलाई उनकै शुभम् फाउन्डेसनबाट पक्राउ गरेको हो।

राईमाथि शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। लिखित र मौखिक उजुरी आएको भन्दै राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर