सरकारले एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाउने

काठमाडौं। सरकारले पर्यटन प्रवर्द्धनका लागि एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाउने भएको छ। शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिने बताए। प्रकृति र संस्कृतिको संरक्षण गरी नेपालको ब्रान्डिङ गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर