शरणार्थी प्रकरण : १६ अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १६ जना अभियुक्तर्ल थप ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले उनीहरुलाई अदालतमा उस्थित गराएर अनुसन्धानका लागि म्याद थप्न माग गरेको थियो । सोही माग अनुसार काठमाडौँ जिल्ला अदालतले ३ दिनको थप समय दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर