सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने

काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ ।

सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर