भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा बोलिरहेका छन्। सोमबार संसदमा प्रधानमन्त्री प्रचण्डले हालै भएको उनको भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर