‘भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनेमा केन्द्रित रहेको बताएका छन्।भारत भ्रमणबारे प्रतिपक्ष दलले प्रश्न उठाएपछि सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले आपसी विश्वास बढाउँदै छलफल गरिएको बताए।

प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतीय कम्पनीको संयुक्त लगानीमा रासायनिक मल कारखानाको सम्भाव्यता एवं बजार सुनिश्चिततका लागि पनि सकारात्मक छलफल भएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर