देशभर तापक्रम बढ्यो, सरकारको तयारी कहिले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देशभर तापक्रम बढ्दा जनजीवन प्रभावित भएको बताएका छन् ।

आजको प्रतिनिधि सभामा शून्य समयमा उनले यतिबेला देशभर तापक्रम बढेको उल्लेख गर्दै सरकारको तयारीबारे प्रश्न गरेका हुन् ।

तातो हावा लु चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको उल्लेख गर्दै उनले भने, ‘विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन् । धानको बिउ सुकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर