सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाण्डौ । सुनचाँदीको भाउ आज ९मङ्गलवार० सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख ११ हजार आठ सय रुपैयाँले कारोबार भइरहेको छ । हिजो सुनको भाउ सोमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो ।

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय