रास्वपाकोको केन्द्रीय कार्यालय वनस्थलीमा सर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सर्ने भएको छ । भोली बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो ।

अहिले बसुन्धारामा कार्यालय रहेको छ। सो पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।साथै भोलि पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको पनि आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर