अवरुद्ध बनेको सडक एकातर्फी खुल्यो

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेर अवरुद्ध बनेको सडक एकातर्फी खुलेको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान पहिरो खसेको थियो। सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर