राष्ट्रियसभाको बैठक भोलि बस्ने

काठमाडौं। राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ। आइतबार बस्ने बैठकमा संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो।

बैठकमा वियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।

जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिञ्चाइ, खानेपानी, अर्थ, श्रम तथा रोजगार, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, कृषि, गृह, रक्षालगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर