भोलि बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगीत

काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए। प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर