घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा ४ रुपैयाँ घटेको छ । डिजलको नयाँ मूल्य ग १४६, क १४३.५०, ख १४५ रूपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर