प्रचण्ड कांग्रेसको काधँमा बसेको ओलीको टिप्पणी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसको काधँमा बसेको टिप्पणी गरेका छन् ।

आज भक्तपुरमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा उनले कांग्रेसको दुर्गति यति चाँडै हुन्छ भन्ने नसोचेको बताए । उनले कांग्रेस माओवादीको ढाकर बोकेर हिँडेको भन्दै कटाक्ष गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर