प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सरकारले प्रतिबद्धता जनाउनुपर्ने अडान लिएपछि सोमबार डाकिएको बैठक स्थगित भएको हो।अर्को बैठक मंगलबार १ बजेका लागि डाकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर