काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ
केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीति अवस्थाको बिफ्रिङ गर्दै राजनीतिक प्रतिवेदन पेस गर्ने र सदस्यहरुले धारणा राख्ने क्रम सुरु हुने महराले जानकारी दिए। माओवादी केन्द्रको पाँचदिने केन्द्रीय समिति बैठक आजदेखि नै काठमाडौंमा सुरु भएको छ ।

