जनमतकी अनिता देवीले मन्त्रीको शपथ भोलि लिने

काठमाडौं । जनमत पार्टीकी सांसद अनिता देवीले मन्त्रीको शपथ भोलि सोमबार लिने भएकी छन् ।

उनले भोलि बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनलाई मन्त्री बनाउन सरकारले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर