९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ?

कठमाडौं। प्रहरी प्रधान कार्यालयले ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ। मंगलबार नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षकको सरुवा भएको हो। सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इन्चार्ज परिवर्तन भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर