ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु भएको छ। जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको हो ।

हाल थुनामा रहेका १८ जना प्रतिवादीहरूको बयान सकिएसँगै आइतबार(आज)देखि थुनछेक बहस सुरु गरिएको हो ।

अहिले सरकारको तर्फबाट सरकारी वकिलहरूले बहस गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर