काठमाडौँ । नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटा रहेको प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आइनसकेकाले अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

