विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ । शम्भु चालिसेले खिचेको गीतको म्युजिक भिडियोमा विनु सुवेदीको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय