आज काठमाडौं महानगरमा शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ ।

शिक्षण संस्थाहरू भने खुला रहने महानगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर