चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले गरे सरोकारवाल पक्षसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा छलफल विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, नेपाल सरकारका परराष्ट्रमन्त्री, पूर्व परराष्ट्रमन्त्रीहरु लगायत सहभागी रहेका छन् ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणका तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर