आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डाै – हप्ताको पहिलो दिन आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनकाे भाउ तोलामा आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो ।

यस्तै, चाँदी आजको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अस्तिको भाउभन्दा तोलामा ५ रुपैयाँले धेरै हो ।

प्रतिक्रिया

सम्बन्धित खवर