९ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियो

काठमाडौँ । इजरायल र हमासको द्वन्द्वमा फसेका ९ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।

आइतबार इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादीको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर