काठमाडौँ । काठमाडौँमा भूकम्पको झट्का महसुस भएको छ ।
आज बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host