एमडीएमएसमा दर्ता नभएका मोबाइल फोन ‘ब्लक’ हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०मा दर्ता नभएका मोबाइल फोन ‘ब्लक’ हुने बताएको छ ।

प्राधिकरणले गत जेठ १ गतेदेखि नै एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको बताएको छ ।

प्राधिकरणले हिजो शनिबार एक सूचना जारी गर्दै अबको १५ दिनपछि एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनमा सीम कार्ड नचल्ने र ब्लक गरिने बताएको छ । प्राधिकरणले यसअघि पनि पटकपटक एमडीएमस लागु गर्ने प्रयास गरे पनि सफल भएको छैन । करिब ५० लाखको संख्यामा रहेका फोन एमडीएमएस प्रणालीमा दर्ता छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर