काठमाडौं । गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो ।
आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
© 2026, All rights reserved to Connect Nepali // Website By Lumbini Host